इटलीमा आएको बाढीमा परी नौ जनाको मृत्यु

रोम । इटालीको उत्तरी इमोला रोमाग्ना क्षेत्रमा भारी वर्षापछि आएको बाढीमा परी नौ जनाको मृत्यु भएको छ भने कयौं मानिस हराइरहेका रहेका छन् । अधिकारीहरुका अनुसार प्रभावित क्षेत्रका १० हजार मानिसलाई अन्यत्र सारिएको छ । बाढीका कारण घरहरु डुबानमा परेपछि केही मानिसलाई घरका छतबाट हेलिकप्टर मार्फत् उद्दार गरिएको छ । नदीमा पानीको बहाब अत्यधिक भएपछि … Continue reading इटलीमा आएको बाढीमा परी नौ जनाको मृत्यु